News Portal

  • Communication for new era:- www.ckhabar.com (नयाँ युगको सञ्चार)

    झिमरुक मिडिया नेटवर्क प्रा. ली.(नेपाल सरकार, उद्योग मन्त्रालय, कम्पनि रजिष्टारको कार्यालय दर्ता नं. १८५७४४/०७४/०७५) द्धारा सञ्चालित सिखवर डट कम (नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधी मन्त्रालय, सुचना विभाग दर्ता नं. १०४३/०७५/०७६ र प्रेस काउन्सिल नेपाल सुचिकरण च.नं. २११०/०७४/०७५) डिजिटल पत्रिका। सम्पर्क नं ९८५७८३३७६६, काठमाण्डौका लागि सम्पर्क ९८६८६१४२७१

  • प्रेस संगठन नेपालको एकता टुँगियो (प्यूठानसहित देशैभरवाट को–को परे केन्द्रिय कमिटीमा)

    सिखबर संवाददाता११ मंसिर, प्यूठान
    २७९ पटक
    ११ मंसिर, प्यूठान

    प्रेस संगठन नेपालको केन्द्रमा एकता प्रक्रिया टुंगिएको छ। २४९ जना केन्द्रिय सदस्य रहनेगरी केन्द्रिय संयोजकमा तत्कालिन प्रेस सेन्टरवाट महेश्वर दाहाल र सहसंयोजकमा प्रेस चौतारीवाट गणेश वस्नेत चयन भएका छन्।

    तत्कालिन प्रेस चौतारीलाई ४४ र प्रेस सेन्टरलाई ३३ जिल्लामा नेतृत्व परेको छ। आगामि मंसिर २० सम्म प्रदेश र जिल्लाको एकता टुंग्याउने निर्णय भएको छ। प्रदेश कमिटी वढिमा ९९ सदस्यिय हुनेछ भने जिल्ला कमिटी वढिमा ४१ सदस्यिय हुनेछ।

    एकताको क्रममा संघठनमा एक व्यक्ति एक पदको निति लागु गरिएको छ। भने एकता गर्दा संयोजक/सहसंयोजकमा पुर्व कमिटीका अध्यक्ष/संयोजक नै रहने निर्णय भएको छ। यदि पुर्वअध्यक्ष/पुर्व संयोजक वस्न नमिलेको वा नचाहेको खण्डमा सहमतिका आधारमा वरिष्ठता र क्रियासिलता हेरी अरुलाई जिम्मा दिन सकिने छ।

    निणर्यअनुसार प्यूठान जिल्लामा पुर्व प्रेस सेन्टरवाट संयोजक र पुर्व प्रेस चौतारीवाट सह संयोजक हुने भएका छन्। प्यूठान जिल्लावाट कान्तिपुरकर्मी गिरुप्रसाद भण्डारी केन्द्रिय सदस्य चयन भएका छन्।

     

     

     

    तपाई पढ्दै हुनुहुन्छ ckhabar.com:- Communication for new era (नयाँ युगको सञ्चार)

    यो झिमरुक मिडिया नेटवर्क प्रा. ली. (नेपाल सरकार, उद्योग मन्त्रालय, कम्पनि रजिष्टारको कार्यालय दर्ता नं. १८५७४४/०७४/०७५०) द्धारा सञ्चालित www.ckhabar.com (Communication for new era) (नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधी मन्त्रालय, सुचना विभाग दर्ता नं. १०४३/०७५/०७६ र प्रेस काउन्सिल नेपाल सुचिकरण च.नं. २११०/०७४/०७५०) विश्वसनिय डिजिटल पत्रिका हो। सम्पर्क नं ९८५७८३३७६६ email- [email protected]

    प्रतिकृया दिनुहोस्

    बिरेन्द्र खड्काको ‘झ्याप्पै माया’ सार्वजनिक

    काठमाडौँ । गायक बिरेन्द्र खड्काको ‘झ्याप्पै माया’ गीतको भिडियो सार्वजनिक भएको छ । गम्भीर महतराको...

    तिराममा खानेपानीको मुख्य समस्या रहेको वडावासीको गुनासो

    प्यूठान,मान्डबि गाउपालिकाले जन्तालाई सहज ढङगवाट सेवाग्राहिका लागि वडा कार्यलयमाले दिने सेवा सुविधा र गाउपालिका कार्यलयका...

    मुक्तिनाथको कसम, छोडि नजाउ कतै लोमान्थाङमै बसम भिडियो सहित हेर्नुहोस्

    मुस्ताङको लोभलाग्दो दृश्यले सजिएको अत्यन्तै मनमोहक लोमान्थाङ गाउँको वर्ण गरेर तयार पारिएको गीत "लोमान्थाङमै बसम"...

    आशा भोसलेले गरिन् नेपालका बाद्ययवादकको खुलेर प्रशंसा

    चर्चित संगीतकार रञ्जीत गजमेरको एकल सो कार्यक्रम काठमाण्डौं को सोल्टी होटलमा सम्पन्न भएको छ ।...

    प्युठानमा मगरहरुको एकता सम्पन्न ।

    प्युठान नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० निकट मगरहरुको एकता भेला तथा सफत ग्रहण कार्यक्रम बिहिबार सम्पन्न...